IME Life
Beema Board

नेपाल रि स्वतन्त्र कर्मचारी युनियन गठन, अध्यक्षमा निरौला

SPIL
NIC ASIA

नेपाल रि इन्सयोरेन्सका कर्मचारीहरुले संगठन गठन गरेका छन् । कर्मचारीहरुले नेपालमै पहिलो चोटी नेपाल रि स्वतन्त्र कर्मचारी युनियन नामको पहिलो आधिकारीक संगठन गठन गरेका हुन् । नेपाल रि इन्स्योरेन्समा आवद्ध कर्मचारीहरुको हक हितको संरक्षणका लागि कर्मचारी संगठन गठन गरिएको हो ।

हरि प्रसाद निरौलाको अध्यक्षतामा गठन भएको उक्त संगठमा ११ सदस्यीय पदाधिकारीहरु चयन भएका छन् । उपाध्यक्षमा दिपक कुमार परियार, बिनिा खनाल रहेका छन् भने महासचिवमा रामभक्त पौडेल चयन भएका छन् । साथै सचिवमा रुद्रमणि मिश्र, कोषाध्यक्षमा ऋषिकेस खनाल र सहकोषाध्यक्षमा सर्मिला अर्याल रहेकी छिन् । सदस्यहरुमा भने गणेश दाहाल, संगीता जि.सी, अनिता गौतम र प्रसिद्ध आचार्य रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS