IME Life

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा बिक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक लिमिटेडले आज जेठ २२ गतेबाट संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयरमा न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ । शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । ईच्छुक लगानीकर्ताले आवेदन धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा जेठ २९ गते सम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS