IME Life
Beema Board

काठमाडौंको छत्रपाटी निशुल्क चिकित्सालयमा बृद्धबृद्धाको सम्पूर्ण उपचारमा शुल्क नलाग्ने

SPIL
NIC ASIA

काठमाडौं । महानगरपालिकाभित्र रहेको छत्रपाटी निशुल्क चिकित्सालयमा बृद्धबृद्धाको सम्पूर्ण उपचार निशुल्क हुने भएको छ । काठमाडौं महानगरपालिका र छत्रपाटी निशुल्क चिकित्सालयमाबीच भएको सम्झौता अनुसार महानगरको ३२ वडामा बृद्धभत्ता लिइरहेका सम्पूर्ण बृद्धबृद्धाको उपचार निशुल्क हुने भएको हो ।

यसका चिकित्सालयमा उपचार गर्नका लागि भने सम्बन्धीत वडा कार्यालयबाट प्राप्त बृद्ध भत्ता परिचयपत्र, कर्मचारी परिचय पत्र, वडा कार्यालयको सिफारिस पत्र अनिवार्य रुपमा हुनुपर्ने महानगरले जनाएको छ । उक्त सम्झौता अनुसार चिकित्सालयले संचालन गर्दै आइरहेको करिब २९ वटा सेवा निशुल्क रुपमा उपभोग गर्न पाउनेछन् ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS