IME Life

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ७१ हजार २६५ कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा जो कोही व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

Prabhu
Crest

ईच्छुक खरीदकर्ताहरूले जेठ २३ गतेभित्र विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा दिउँसो ३ बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS