IME Life

क्यापिटल प्लान पछि बाणिज्य बैंकको आरओइ साढे दुई गुणाले घटेर १० रुपैयाँमा झर्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यापिटल प्लान ल्याए सँगै विगत एक दशकमा बाणिज्य बैंकहरुको आरओइ साढे दुई गुणाले घटेको छ । आर्थिक वर्ष २०६७/६८ मा बाणिज्य बैंकहरुको रिटर्न अन इक्वीटी २६.४१ थियो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा आरओइ १०.८० रुपैयाँमा झरेको छ ।

बैंकहरुको मुनाफामा उल्लेख्य सुधार देखिए पनि सँग सँगै बढेको पूँजी र जगेडाकोषका कारण आरओइमा सुधार नदेखिएको हो । शेयरधनीहरुले जहिले पनि खुद मुनाफा भन्दा पनि आरओइलाई हेरेका हुन्छन् ।

Prabhu
Crest

यस अवधिमा एक दुई अर्ब हाराहारीका बाणिज्य बैंकहरु ३४ अर्ब माथि नाघिसकेका छन् । सँग सँगै बैंकहरुको जगेडा कोष पनि बलियो हुँदै गइरहेका छन् । नेपाल राष्ट्र बैंकले नगद लाभांश भन्दा पनि बोनस शेयरमा प्राथमिकता दिदा आरओइ बढ्न नसकेको हो । कोभिड १९ पछि राष्ट्र बैंकले नगद र बोनस शेयर दुबैमा कडाइ गर्दै आइरहेको छ । यस सँगै बैंकहरुको जगेडा कोष पनि बलियो हुँदै गइरहेको छ ।

आरओइ बढि भएका बैंकहरुले भविष्यमा थप बोनस शेयर बढाउन सक्नेदेखि लिएर व्यवसाय विस्तार गर्न सक्षम हुने मान्यता राखिन्छ । बाणिज्य बैंकहरुको पूँजी धेरै माथि भएकाले पनि यस्तो अनुपात धेरै कम छ । सँगै सँगै आगामी दिनमा बैंकले दिने प्रतिफल पनि कम हुने विश्लेषण गरिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS