IME Life
Beema Board

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको ४९ लाख ९२ हजार ३०८ दशमलव ४३ कित्ता बोनश शेयर सूचिकृत भएको छ । नेपाल बैंकको २८ लाख ८१ हजार १८० दशमलव ९६ कित्ता र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २१ लाख ११ हजार १२७ दशमलव ४६ कित्ता गरी कुल ४९ लाख ९२ हजार ३०८ दशमलव ४३ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेपाल बैंकले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

यस बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS