IME Life
Beema Board

नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएको छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने वा मर्जर गर्दा १ः०.८० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल २ करोड ६२ लाख २६ हजार ३८१ कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनीको शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको हो । कम्पनीको शेयर ‘सलिको’ सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको शेयर भोलिबाट दोस्रो बजारमा कारोबार हुनेछ ।

Prabhu
Crest
1684056393428

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS