IME Life
Beema Board

पर्वतमा अजोड इन्स्योरेन्सको कृषि, पशुपन्छि तथा जडिबुटि अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा पर्वत जिल्लामा तीन दिने कृषि, पशुपन्छि तथा जडिबुटि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम बैशाख २८ गते देखि ३० गते सम्म संचालन भएको हो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल , गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

तालिमको आन्तिम दिन अजोड इन्स्योरेन्स लिमिटेडका अधक्ष्य आजाद श्रेष्ठले सहभागीहरुलाई शुभकामना दिदै गाउँ गाउँमा बीमाको पहुच बढाउन अनुरोध गरेका थिए । साथै उनले अभिकर्ताहरुलाई हौसला प्रदान समेत गरेका थिए ।

तालिममा २९ जना बीमा अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS