IME Life
Beema Board

पूँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई मनोनित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको पूँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाईलाई मनोनयन गरिएको छ । महासंघका अध्यक्ष ढकालले गुरागाईलाई पूँजी बजार फोरमको सभापतिमा मनोनयन गरेका हुन् ।

महासंघको बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे अनुसार विधानको दफा ३८(ग) बमोजिम समापतिमा मनोनयन गरेका हुन् । महासंघको छवि तथा प्रतिष्ठालाई अझ बढि शशक्त रुपमा अगाडी बढाउन गुरागाईलाई अनुरोध गरिएको छ ।

Prabhu
Crest

उनको सभापतित्वमा गठित समितिबाट प्रभावकारी रुपमा कार्य हुने अपेक्षा सहित समितिबाट भएका गतिविधि एवं कार्यबारे अर्थ वार्षिक रुपमा पुनरावलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको महासंघले जनाएको छ ।

यस भन्दा अगाडी पूँजी बजार फोरमको सभापतिमा अम्बिका प्रसाद पौडेल थिए । यस फोरमका १४ जनाको कार्यसमिति रहने व्यवस्था छ । अव उनको सभापतित्वमा अन्य सदश्यहरुको पनि मनोनित हुनेछ । गुरागाई स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका पुर्व अध्यक्ष हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS