IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । हिजो घटेको शेयर अजार आज साताको अन्तिम दिन बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर १,८६९ दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज १६२ कम्पनकिो शेयर मुल्य बढेको छ भने ५० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सयपत्रि हाइड्रोका लगानीकर्ताले ८ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ८ दशमलव २० प्रशिततका दरले कमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS