IME Life

फागुनसम्म नबिल बैंकले सर्वाधिक नाफा कमाउँदा, अरू बैंकले कति कमाए ? (इन्फोग्राफिक सहित)

SPIL
NIC ASIA

काठमाडौं । फागुन महिनासम्म नबिल बैंकले सर्वाधिक नाफा कमाएको छ । फागुन महिनासम्म २१ वाणिज्य बैंकले ४८ अर्ब ८३ करोड खुद नाफा कमाउँदा नबिल बैंकले सर्वाधिक ५ अर्ब ३२ करोड नाफा कमाएको छ । दोश्रोमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड नाफा कमाएको छ । तेश्रोमा एनआईसी एशिया बैंकले ४ अर्ब ५ करोड खुद नाफा कमाएको छ ।

भर्खर मर्जरबाट आएको नेपाल इन्भेष्टमेण्ट  मेगा बैंकले ३ अर्ब ४९ करोड नाफा कमाउँदा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड खुद नाफा कमाएको छ । सबै भन्दा कम नाफा कृषि विकास बैंकले ४१ करोड कमाएको  छ । कृषि विकास बैंक बाहेक सबै बैंकको नाफा १ अर्ब माथि रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS