IME Life
Beema Board

साधना लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८र०७९ को लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीले गत पुस ३० गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा चैत १४ गतेदेखि जम्मा गर्न शुरु गरेको जनाएको छ ।

यस वर्ष कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।

Prabhu
Crest

साधारण सभा प्रयोजनका लागि पुस २० गते एकदिन कम्पनीले बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् ।

पुस १९ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखेका सदस्यहरूको बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नामा रोक्का राखिएको कम्पनीले जनाएको छ । त्यसकारण कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS