IME Life
Beema Board

लगातार ४ महिना १ खर्ब माथि रेमिटेन्स आउँदा कुन महिना कति ? ( इन्फोग्राफिक सहित )

SPIL
NIC ASIA

काठमाडौं ।  नेपालमा लगातार ४ महिना देखि मासिक एक खर्ब भन्दा धेरै रेमिटेन्स आएको छ । नेपाल राष्ट्र बैंकले फागुन महिनासम्म सार्वजनिक गरेको देशको आर्थिक अवस्थाको प्रतिवेदन अनुसार मंसिर देखि फागुनसम्म मासिक १ खर्ब भन्दा धेरे रेमिटेन्स निरन्तर नेपाल आएको छ ।

कार्तिकमा ९६ अर्ब ९९ करोड रेमिटेन्स देशमा भित्रिएकोमा मंसिरमा १ खर्ब २ अर्ब, पुषमा १ खर्ब ४ अर्ब, माघमा १ खर्ब ४ अर्ब र फागुन महिनामा पनि १ खर्ब ४ अर्ब नै रेमिटेन्स नेपाल भित्रिएको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको फागुन महिनासम्म नेपालमा जम्मा ७ खर्ब ९४ अर्ब रेमिटेन्स भित्रिएको छ । गत आर्थिक वर्षको फागुन महिनासम्म ६ खर्ब ३१ अर्ब रेमिटेन्स आएको थियो । गत वर्ष भन्दा यस वर्ष करीब २६ प्रतिशतले रेमिटेन्स वृद्धि भएको छ । गत वर्ष १२ महिनामा असार महिनामा मात्र १ खर्ब रेमिटेन्स नेपाल आएको थियो भने अरु सबै महिना १ खर्ब भन्दा तल नै रेमिटेन्स आएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS