IME Life
Beema Board

वाणिज्य बैंकमै ४८ खर्ब निक्षेप ! एकै दिन कति थपियो ? 

SPIL
NIC ASIA

काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप संकलन ४८ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकने सार्वजनिक गरेको तथ्यांक अनुसार चैत्र २८ गतेसम्म ४८ खर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन आर्थात् चैत्र २७ गते वाणिज्य बैंकमा ४७ खर्ब ९५ अर्ब निक्षेप थियो । एकै दिनको अवधिमा वाणिज्य बैंकमा ५ अर्बले निक्षेप वृद्धि भएको छ भने समस्त प्रणालीमा एक दिनको अवधिमा ४ अर्बले निक्षेप वृद्धि भएको छ ।

त्यस्तै चैत्र २८ गते कर्जा प्रवाह पनि वृद्धि भएको छ। एक दिनमा वाणिज्य बैंकले प्रवाह गरेको कर्जा २ अर्बले र विकास बैंक र फाइनान्सले १ अर्बले थप कर्जा विस्तार गर्दा समस्त प्रणालीमा ३ अर्बले कर्जा प्रवाह वृद्धि भएको छ ।

Prabhu
Crest

सिडी रेसियो ८५ दशमलव ४५ प्रतिशत र अन्तर बैंक व्याज दर ७ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS