IME Life

प्राइम कमर्सियल बैंकले माग्यो ११ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिक्त रहेका ११ पदहरुका लागि कर्मचारी माग गरेको हो ।

बैंकले बिजनेस डेभलपमेन्ट देखि ट्रेनि एसिस्टेन्टसम्मका ११ पदका लागि अनुभवि र क्षमतावान कर्मचारकिो मगा गरेको छ । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैंक्षिक संस्थाहरुबाट स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ७ गतेभित्र बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

46%

खुसी

8%

दु :खी

31%

अचम्मित

0%

उत्साहित

15%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS