IME Life

एनआइबीएल सहभागिता फन्डको वितरकमा सिन्धु विकास बैंक

SPIL
NIC ASIA

काठमाडौं । एनआएबील म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआएबीएल फन्डको वितरण सिन्धु विकास बैंकले गर्ने भएको छ । यसबारे एनआइबीएल एस क्यापिटल र सिन्धु विकास बैंकबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट नायव महा प्रबन्धक सचिन्द्र ढुङ्गाना र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले हस्ताक्षर गरेका हुन् ।

यसअघि एनआइबीएल सहभागिता फन्ड योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा, नेपाल एन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, गुडविल फाइनान्सका तोकिएका शाखा, सम्पन्न क्यापिटल तथा क्यापिटलको वेबसाइट मार्फत विद्युतीय प्रणाली मार्फत हुँदै आइरहेको थियो ।

Prabhu
Crest

यस योजनाले पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाइधनीहरुलाई ८.२५ प्रतिशत, दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत तथा तेस्रो आर्थिक वर्षमा ७.२० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ । यस योजनामा लगानीकर्ताहरुले भुक्तानीका लागी इ सेवा, खल्ती, कनेक्ट आइपीएस, थैली र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङ प्रयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS