IME Life

बेष्ट फाइनान्सको १ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापक समुहका शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएकाले संस्थाले शेयर बिक्री गर्न लागेको हो ।

संस्थाका शेयरधनीहरु दुर्गा बोहराको ८८ हजार ७१ कित्ता, राम कृष्ण न्यौपानेको ५२ हजार १५२ कित्ता, ज्ञानेश्वर वाडे श्रेष्ठको ७ हजार ३७०, करुणा थापाको २ हजार कित्ता, चन्द्र कुमार श्रेष्ठको १ हजार कित्ता, मन बहादुर राईको १ हजार कित्ता र सुुभदा त्रिपाठीको ४ हजार गरी कुल १ लाख ५५ हजार ५९३ कित्ता शेयर बिक्री गर्ने जनाएको छ ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न ईच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS