IME Life
Beema Board

लाखौको सिन्दूर आयात, कुन देशको सिन्दूर नेपालीको रोजाईमा ?

SPIL
NIC ASIA

काठमाडौं । सिन्दूरपनि नेपालले विदेशबाट आयात गर्न बाध्य छ त्यो पनि लाखौ रकमको । नेपालमा लाखौ रुपैयाँ बराबरको सिन्दूर आयात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (७९/८०)को ८ महिनाको तथ्यांक अनुसार सो अवधिमा ५६ लाख ९८ हजार बराबरको सिन्दूर आयात भएको छ । ४४ हजार ८९३ केजी सिन्दूर सो अवधिमा नेपाल आएको हो ।

नेपालमा दुई देशबाट सिन्दूर आएको छ।  भारतबाट ५६ लाख ९७ हजारको सिन्दूर आउँदा इण्डोनेसियाबाट १ हजार रुपैयाँ बराबरको मात्र सिन्दूर नेपाल आएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS