काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनश शेयर बराबर ३६ लाख ८८ हजार ६६० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । अब यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
80%
खुसी
0%
दु :खी
0%
अचम्मित
20%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- पाँच महिनामा निर्जीवन बीमकको कुल व्यापार १७ अर्ब १७ करोड, कुनले कति गरे ?
- पाँच महिनामा लघु निर्जीवन बीमकको व्यापार पौने ३४ करोड माथि, कसको कति ?
- ‘कर्णाली’ समस्याग्रस्त घोषणा भएसँगै क्षेत्रीयस्तरका विकास बैंकको शेयरमा बिक्री चाप, मूल्यमा पहिरो
- ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट शर्मा सम्मानित