IME Life
Beema Board

विशेषाङ्क प्रकाशनका लागि लेख रचना पठाउन बीमा प्राधिकरणको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५५ औँ वार्षिकोत्सवको अवसरमा समग्र अर्थतन्त्र, वित्त, बैंक, पूँजी बजार, बीमा तथा व्यवस्थापन लगायतका विषयसांग सम्बन्धीत लेख रचना पठाउन आग्रह गरेको छ । प्राधिकरणले यी उल्लेखित विषयका लेख रचनाहरु समावेश गरी बीमा समाचार र विचार विशेषाङ्क प्रकाशन गर्न लागिएको हुँदा सम्बन्धीत विषयमा लेख रचना तयार पारी चैत मसान्तभित्र उपलब्ध गराइसक्नुपर्ने जनाएको छ ।

सम्बन्धीत विषयका लेख रचना कम्तीमा २ हजार शब्दसम्मको हुनुपर्ने समितिले जनाएको छ । उक्त लेख रचना तयार पारी प्राधिकरणको इमेल ठेगानामा पठाउनुपर्नेछ । छनौट भएका लेख रचनाको लागि पारिश्रमिकको समेत व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । लेख रचना छनौट तथा प्रकाशनको सम्पुर्ण अधिकार प्राधिकरणलाई रहनेछ । जेठ १ गते बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा यस्तो कार्यक्रम राखेको प्राधिकरणले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS