Connect IPS
IME Life

बीमा दाबीका लागी डब्लुएचओकाे निर्देशन अनुसार राेग वर्गिकरण गर्न स्वास्थ्य बीमा बाेर्डकाे निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । स्वास्थ्य बीमा बाेर्डले विश्व स्वास्थ्य स‌ंगठन (डब्लुएचओ) काे निर्देशन अनुसार राेगकाे वर्गिकरण हुने गरी इसीडी ११(इन्टरनेशनल क्लासिफिकेशन फर डिजिज) प्रयाेगमा ल्याउन बाेर्डमा सूचीकृत स्वास्थ्य स‌ंस्थाहरूलाई निर्देशन दिएकाे छ।

विश्वव्यापीरुपमा राेगकाे वर्गिकरणमा एकरुपता ल्याउनका लागी विश्व स्वास्थ्य स‌ंगठनकाे वर्गिकरण निर्देशिका अनुसार वर्गिकरण गर्नका लागी विद्युतीय स्वास्थ्य विवरण(इएचआर,इएमआर) सफ्टवेयरमा सात दिनभित्र अनिवार्यरूपमा इसीडी ११ प्रयाेगमा ल्याउने गरी अध्यावधिक गर्न बीमा बाेर्डले निर्देशन दिएकाे हाे । अधिकांश स्वास्थ्य संस्थाहरूले हाल इसीडी १० प्रयाेग गरिरहेका छन् ।

Prabhu
Crest

स्वास्थ्य संस्थाहरूले इसीडी ११ अनुसार अध्यावधिक गरेपछि बाेर्डले बीमा दाबीका लागी नयाँ वर्गिकरण अनुसार राेगकाे विवरण प्रविष्टी गर्नका लागी आफ्नाे सफ्टवेयरमा समेत अध्यावधिक गर्नेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS