IME Life
Beema Board

प्रिमियममा आईपीओ निकाल्दा सन नेपाललाई कति हुन्छ फाईदा ?

SPIL
NIC ASIA

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्दै छ। अंकित मूल्य भन्दा धेरै रकममा आईपीओ निष्कासन गरेमा त्यसलाई प्रिमियम मूल्यमा आईपीओ भनिन्छ । सन नेपालले अंकित मूल्य एक सय रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा थप गरी २५० रुपैयाँ ५५ पैसामा आईपीओ जारी गर्दै छ । कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।

Prabhu
Crest

कम्पनीले यदी अंकित मूल्यमा आईपीओ जारी गरेको भए कम्पनीले ९६ करोड शेयर पूँजी  संकलन गर्थ्यो तर प्रिमियममा आउँदा थप रकम आउने भएको छ तर थप रकम कम्पनीको चुक्ता पूँजीमा नगएर जगेडा कोषमा जाने गर्दछ । जगेडा कोष बलियो हुँदा कम्पनीको प्रति शेयर नेट्वर्थ देखि आधारभुत रुपमा कम्पनी बलियो हुन्छ ।

धितोपत्र बोर्डबाट अनुमति पाए पश्चात कम्पनीले २ अर्ब ४० करोड माथिको लागि आईपीओ जारी गर्ने छ । जसमा ९६ करोड कम्पनीको चुक्तापूँजीमा जाने छ भने १ अर्ब ४४ करोड माथिको रकम कम्पनीको जगेडामा जाने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

94%

खुसी

6%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS