IME Life
Beema Board

अपर तामाकोशीले धितोपत्र बोर्ड सँग माग्यो सत प्रतिशत हकप्रद निष्काशनको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक बराबर एकको अनुपातमा १० अर्ब ५९ करोड रुपैयाँको हकप्रद शेयर निष्काशनको योजना बनाएको हो ।

कम्पनीले केहि समय अगाडी विद्युत नियमान आयोगबाट सत प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरेको थियो । नियमन आयोगको अनुमति सँगै कम्पनीले नेपाल धितोपत्र बोर्डको प्रकृयाँ अगाडी बढाएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Prabhu
Crest

हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २२ अर्ब १८ करोड पुग्नेछ । हकप्रद निष्काशन पछि प्राप्त भएको रकमबाट केहि प्रतिशत दीर्घकालिन कर्जा तिर्नका लागि प्रयोग गर्नेछ भने केहि नयाँ आयोजनामा खर्च गर्ने योजना बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS