IME Life
Beema Board

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ। गत आइतबार तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको १ लाख २ हजार रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

50%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS