IME Life
Beema Board

स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित गर्ने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १४औं वार्षिक साधारण सभा गर्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे शुरू गर्ने कम्पनीले जनाएको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनकिो यस साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ३० गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

1677733366026 (1)

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS