IME Life
Beema Board

लिवर्टी इनर्जीले हकप्रद निष्काशन गर्न पायो अनुमति

SPIL
NIC ASIA

काठमाडौं । विद्युत नियमन आयोगको १८७ औं बैंठकले लिवर्टी इनर्जी कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । कम्पनीले माघ २५ गते हकप्रद शेयर निष्काशन गर्न साधारणसभामा प्रस्ताव लैजानका लागि आयोगमा निवेदन पेश गरेको थियो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । आयोगले उक्त हकप्रद निष्काशनको प्रस्ताव साधारणसभामा पेश गर्न अनुमति दिएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS