IME Life

नेपाल लाइफमा एकै पटक ५१ जनाको बढुवा, मार्केटिङ्गका कर्मचारीको व्यापक असन्तुष्टि

SPIL
NIC ASIA

काठमाडौं । संस्थागत सुशासनमा अत्यन्त कमजोर रहेको नेपालको ठुलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ५१ जना कर्मचारीको बढुवा गरेको छ।  नियमित बढुवा नभएको भन्दै केहि समय अगाडी कर्मचारीको आन्दोलन र धेरै रस्साकस्सी पछि ५१ जनाको बढुवा सुची हिजो राति सबै कर्मचारीहरुलाई इमेल मार्फत जानकारी गराएको छ।

बढुवा हुने सुचिमा संचालकका आफन्त, संघमा आबद्द कर्मचारी देखि नियामक निकायका आफन्त समेत परेका छन। उक्त सुचिमा कर्पोरेट कार्यालयमा काम गर्ने कर्मचारीको संख्या धेरै भए पछि ३-४ वर्ष सम्म मार्केटिङ्गमा काम गरेका मिहेनती कर्मचारीहरुको व्यापक असन्तुष्टि रहेको कर्मचारी संघमा आबद्द कर्मचारीले इन्स्योरेन्स खबरलाई बताए।

Prabhu
Crest

यस्ता छन् नेपाल लाइफ कर्मचारी युनियनको १५ बुँदे माग, सञ्चित विदाको अवधि बढाउने लगायत यस्ता छन्

नेपाल लाइफका कर्मचारी चरणबद्ध आन्दोलनमा, खाइपाइ आएको सेवा सुविधा कटौती नगर्न माग

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

19%

खुसी

13%

दु :खी

6%

अचम्मित

6%

उत्साहित

56%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS