IME Life

बेष्ट फाइनान्सले आजदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विक्री नभएको हकप्रद शेयर आज फागुन १ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फको ५ लाख ५६ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारतर्फको ५८ हजार ४२९ दशमलव ९० कित्ता गरी कूल ६ लाख १५ हजार १०४ दशमलव ४७ कित्ता शेयर लिलामीमा विक्री गर्ने जनाएको छ ।

उक्त शेयरमा आवेदकले फागुन १५ गते बैकिङ्ग समयसम्म बोलपत्र पेस गर्न सक्नेछन् । शेयर खरीद गर्न इच्छुक व्यक्ति,कम्पनी संस्थाहरुले न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्ने कम्पनीले बताएको छ ।

Prabhu
Crest

बोलपत्र पेस गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS