IME Life

एक इन्स्योरेन्स सहित दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमााडौं । नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएको छ । बैंकको साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । बैंकको कुल ७१ लाख ३८ हजार ७२६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको कुल ६० लाख ५२ हजार ७३७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

यी कम्पनकिो शेयर सूचिकरण भएसँगै सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS