IME Life
Beema Board

भोलिसम्म शेयर किन्नेले गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम भोलि बिहीवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गरेकाले भोलि बिहीवार आर्थात माघ १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले माघ २७ गते २१औं वार्षिक साधारण सभा गर्ने जनाएको छ ।

Prabhu
Crest

सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजे शुरू हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS