IME Life
Beema Board

मल्टीपर्पस फाइनान्सको १० हजार कित्ता संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । फाइनान्सले संस्थापक शेयरधनी प्रवीण मिश्र भुमिहारको नाममा रहेको १० हजार कित्ता शेयर बिक्रि गर्ने भएको हो ।

भुमिहारले आफ्नो नाममा रहेको शेयर बिक्रि गर्न निवेदन दिएसँगै कम्पनीको संचालक समितिको बैठकले बिक्रि गर्ने प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी वा अन्य व्यक्तिले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागज प्रमाण संकलन गरी खरिद गर्न चाहेको शेयर कित्ता र प्रति शेयर मूल्य खुलाई निवेदन दिन संस्थाले आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS