IME Life
Beema Board

प्राइभेट इक्विटी संघको अध्यक्षमा सिद्धान्त पाण्डे चयन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल प्राइभेट इक्विटी संघको अध्यक्षमा सिद्धान्तराज पाण्डे चयन भएका छन् । संघको  आज सम्पन्न पहिलो वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष पाण्डेले बिजनेश अक्सिजनबाट प्रतिनिधित्व गर्ने छन् ।

यसैगरी संघको सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, प्रभु क्यापिटलका तर्फबाट दिनेश थकाली, डोल्मा इम्प्याक्ट फण्डका तर्फबाट विद्यावारिधि सिग्देल र ट्रू नर्थ एसोसिएट्सका तर्फबाट निधान श्रेष्ठ चयन भएका छन् ।

Prabhu
Crest

हाल संघमा विभिन्न १३ वटा प्राइभेट इक्विटी एण्ड भेञ्चर क्यापिटल आवद्ध रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS