IME Life
Beema Board

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, नगद सहित दियो बोनस शेयर

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश सहित २० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

संस्थाको चुक्ता पूँजी ५५ करोड २५ लाख रुपैयाँ रहेको छ । यसै पूँजीको १२ प्रतिशत अर्थात ६ करोड ६३ लाख रुपैयाँ बोनस शेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश अर्थात ४ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने भएको हो ।

Prabhu
Crest

प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्नेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

1674095115573

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS