IME Life
Beema Board

मल्टीपर्पस फाइनान्सले नियुक्त गर्याे लेखापरीक्षक

SPIL
NIC ASIA

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । फाइनान्सले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम सुविज एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टका सुविज पौडेललाई २०७९/८० को लागि लेखापरीक्षकको रुपमा नियुक्त गरेको हो ।

लेखापरीक्षकको नियुक्तिसँगै पारिश्रमिक पनि निर्धारण गरिएको फाइनान्सले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS