IME Life
Beema Board

अरुणभ्याली हाइड्रोपावरले डाक्यो साधारणसभा, ८ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ औं वार्षिक साधारणसभा डाकेको छ । उक्त सभामा कम्पनीले घोषणा गरेको ८ दशमलव ४२१ प्रतिशत बोनस प्रस्ताव गर्नेछ ।

कम्पनीका अनुसार यहि माघ २५ गते शुक्रबार साधारणसभा गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । साथै उक्त सभाको प्रयोजनार्थ माघ १८ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले २०७८ ०७९ को सञ्चीति सहितको मुनाफाबाट ८ प्रतिशत बोनश शेयर तथा ० दशमलव ४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS