IME Life

शिवम सिमेट्सका सुरेन्द्र गोयल इन्साडर ट्रेडिङमा मुछिए पछि अध्यक्षमा गौरव गोयल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । शिवम सिमेन्टका निवर्तमान अध्यक्ष सुरेन्द्र कुमार गोयल इन्साइडर ट्रेडिङमा मुछिए पछि उनले अध्यक्ष सहित सञ्चालक पदबाट बाहिरिएका छन् । सुरेन्द्र कुमार गोयल बाहिरिए सँगै सञ्चालक समितिको अध्यक्ष पदमा गौरव गोयल नियुक्त भएका छन् ।

कम्पनीको पुस २९ गते सम्पन्न भएको सातौ वार्षिक साधारणसभाले स्वतन्त्र सहित ६ सञ्चालकको निर्वाचन गरेको थियो ।

Prabhu
Crest

निर्वाचनबाट गौरव गोयल, रघुनन्दन मारु, रोहित गुप्ता, गौरव शारदा र शैलजा राई निर्वाचित भएका हुन् । त्यस्तै स्वतन्त्र संचालकमा भने चन्द्र कुमार घिमिरे नियुक्त भएका छन् ।

1673868002610

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS