IME Life
Beema Board

नेपाल इन्भेष्टमेन्ट बैंकको नगद लाभांश शेयरधनीको हितग्राही खातामा

SPIL
NIC ASIA

काठमाडौं । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नगद लाभांश वितरण गरेको छ । पुष ७ गते सम्पन्न ३६ औं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने नगद लाभांश हितग्राहीको खातामा जिम्मा गरेको बैंकले जनाएको छ ।

बैंकले २०७९ मंसिर २० सम्म आफ्नो हितग्राही खाता अद्यावधिक गराएका शेयरधनीको हकमा नगद लाभांश जम्मा गरिसकेको छ । बैंकले मंसिर २१ देखि साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको थियो । मंसिर २० गतेसम्म कारोबार भई २९ गतेभित्र बैंकको शेयर रजिष्टार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त नामारीको लिखितको आधारमा शेयरधनीलाई नगद लाभांश वितरण गरेको बैंकले जनाएको छ ।

Prabhu
Crest

साथै, हितग्राही खाता अद्यावधि नगरेका शेयरधनीलाई तत्कालै अद्यावधि गर्न अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

50%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS