IME Life
Beema Board

प्राइम बैंकको संचालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ नियुक्त भएका छन् ।

बैंकको ४५९ औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । साथै पुष २९ गते सम्पन्न १५ औं साधारणसभाबाट श्रेष्ठलाई संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकको रुपमा निर्वाचित गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS