IME Life
Beema Board

अजोड इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा पुस ३० गते शनिवार युनाइटेड वर्ड सेन्टरको तेस्रो तल्लामा सम्पन्न भएको हो ।

कम्पनीले साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा २०७८/७९ को पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको २०७९/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित  गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

63%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS