IME Life
Beema Board

ज्योति विकास बैंकको ६ .८ प्रतिशत लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ६.८ प्रतिशत लाभांश घोषणा गरेको छ । पौष २२ गते   बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ४ अर्ब २६ करोड रुपैयाँको ३  प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३.८ प्रतिशत नगद लाभांश सहित ६.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन सक्ने छ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS