IME Life
Beema Board

सिद्धार्थ बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले ४६ हजार ८६९ कित्ता संस्थापक शेयर नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार कम्पनीकै संस्थापक शेयरधनीलाई विक्री खुला गरेकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेकाले सर्वसाधारणको लागि विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS