IME Life
Beema Board

पुसको पहिलो ९ दिनमा २४ अर्बले निक्षेप बढ्दा कर्जा विस्तार न्युन, सिडि रेसियो ८६.०९ प्रतिशत

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुले पुस महिनाको पहिलो ९ दिनमा २४ अर्बले निक्षेप बढाएका छन् । बैंकहरुले क्षेत्रमा सुधार गरे पनि कर्जा विस्तार खासै हुन सकेको छैन । कर्जा विस्तार नभए पनि सिडी रेसियो भने ८६.०९ प्रतिशत छ ।

पुस ९ गतको दिनसम्ममा बाणिज्य बैंकहरुले ४६ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । मंसिर मसान्तसम्ममा बाणिज्य बैंकहरुमा ४६ खर्ब २१ अर्ब निक्षेप थियो । तर पुस पहिलो सातामै कर्जा विस्तार दुई खर्बले खुम्चियो । तर पछिल्लो एक सातामा ८० करोड रुपैयाँको कर्जा विस्तार भएको छ । पुस ९ गतेका दिनसम्ममा कर्जा लगानी ४२ खर्ब २३ अर्ब रुपैयाँ छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS