IME Life
Beema Board

प्राइम लाइफ धनगढी शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बजार प्रमुख नभिन थापा र सुदुरपश्चिम प्रदेश प्रमुख टेकराज आचार्यको उपस्थितिमा सम्पन्न भएको हो ।

धनगढीको होटल फोलोरमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा बीमा बिक्रि कसरी गर्ने, यसको महत्व के हो भन्ने बारे प्रस्तुकरणती रहेको थियो । साथै कम्पनी र बीमितबीच पुलको रुपमा रहने अभिकर्ताको भूमिका र जिम्मेवारी बारे जानकारी दिइएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS