IME Life

ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा आवरुद्ध हुने

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकको नियमित सिष्टमको मर्मत सम्भार कार्यहरुको लागि आज पुस ८ गते शुक्रबार राती १० बजेदेखि १०ः३० बजेसम्म र पुस १० गते आइतबार राती १० बजेदेखि १०ः३० बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, मोबइल बैंकिङ्ग, एटिएम कार्ड, सम्बन्धीत सेवाहरु अवरुद्ध हुने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%

खुसी

18%

दु :खी

49%

अचम्मित

5%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS