IME Life

एनआइसी एशिया बैंकको सेवा २ दिन आवरुद्ध हुने,यस्तो छ कारण

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकको कोर बैंकिङ्ग सिस्टमको स्तरोन्नतिको लागि आज पुस ८ गते कारोबार समयपश्चात ९ गते शनिवार अपरान्ह सम्म बैंकिङ सेवा बन्द हुने जनाएको छ । बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ्ग, मोबइल बैंकिङ्ग, एटिएम कार्ड, रेमिट्यान्स लगायतका सेवाहरु अवरुद्ध हुने जनाएको छ । उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि बैंकको ग्राह सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS