IME Life
Beema Board

मल्टीपर्पस फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

SPIL
NIC ASIA

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश विरण नगर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । कम्पनीको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा र वित्तीय विवरणका आधारमा नगद लाभांश तथा बोनस शेयर वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

सोही निर्णयअनुसार कम्पनीले वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएको जनाएको छ ।

Prabhu
Crest
1671687187955 (1)

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS