IME Life
Beema Board

गुहेश्वरी मर्चेन्टको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको पुस ५ गेत बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

फाइनान्सको चुक्ता पूँजी ९५ करोड ४ लाख रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब एक करोड पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । प्रस्तुत लाभांश २१ औ वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest
1671533085088

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS