IME Life
Beema Board

कागजपत्र नपुगेर कोरोना बीमाको दाबी नपाएकालाई पेश गर्न निर्देशन, नबुझाए फाइल बन्द गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानीका क्रममा बीमा कम्पनीहरुले पटक पटक कागजपत्र बुझाउन निर्देशन दिदा पनि नबुझाउने बीमितलाई १५ दिनको म्याद दिएको छ । कोरोना बीमा गरि पिसिआर पोजेटिभ भै निर्जीवन बीमा कम्पनीहरुमा दाबीको जानकारी गराई हालसम्म पनि आवस्यक कागजपत्रहरु नबुझाएका दाबीकर्ताहरुलाई यस्तो सूचना जारी गरिएको छ ।

कम्पनीहरुले उनिहरुलाई बारम्बार तरताकेता गर्दा समेत आवश्यक कागजात नबुझाएको हुँदा उनिहरुलाई १५ दिनको समय दिइएको हो । यदि यस अवधिमा उनिहरुले आवस्यक कागजात नबुझाएमा उनिहरुको फाइल नै रद्द हुनेछ । यस्ता बीमितले आफुले सुरुमा दाबी गरेको बीमा कम्पनीको शाखा कार्यालयमा गएर आवस्यक माग गरिएको कागजात पेश गर्नु पर्नेछ ।

Prabhu
Crest

नेपाल सरकारले दिएको एक अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर केहि दिन अगाडी एक अर्ब ८२ करोड बराबरको दाबी भुक्तानी भइसकेको छ । बाँकी दाबी पनि यहि मोडालिटीमा अगाडी बढाउने पक्षमा नेपाल सरकार रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS