IME Life
Beema Board

स्ट्याण्डर्ड चार्टर्ड बैंकको संचालकमा अग्रवाल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको संचालकमा अविनास अग्रवाल नियुक्त भएका छन् । बैंकको मंसिर २६ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि अग्रवाल नियुक्त भएका हुन् ।

यसअघिका संचालक पदमा रहेका भरत कुंवरको सट्टामा बैंकको संचालक समितिको बैठकले अग्रवाललाई नियुक्त गरेको हो ।

Prabhu
Crest
1671352773040

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS