IME Life
Beema Board

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले १६ दशमलव ५१ प्रतिशत लाभांश पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिक्षमिक तथा नियुक्तिको शर्त तोक्ने एजेण्डा पारित गरेको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन समेत सभाले गरेको छ ।

साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते एक दिन बुक क्लोज गरिसकेको थियो । त्यसकारण मंसिर ५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS